थप समाचारसोमबार, फाल्गुण ७, २०६९
जंगली हात्ती गाउँ पसेपछि विचल्ली
हात्तीको समूहले स्थानीय हलेश्वर पैकरा, सरस्वतीदेवी पैकरा, देवनाथ यादवलगायतका दर्जन घर भत्काएको छ । हात्तीले घर भत्काएपछि खाद्यान्नसमेत सखाप भएको पीडितहरुले गुनासो गरेका छन् । तीन दिनदेखि परेको झरीमा ओत लाग्न समेत नपाएको उनीहरुले गुनासो छ ।
हात्तीले घर भत्काएपछि चेपिएर ८५ वर्षीया पनियादेवी गम्भीर घाइते भएकी छन् ।
