समाचारशनिबार, फाल्गुण १२, २०६९

डिआइजीको सुरक्षामा उवासंघको निर्वाचन

हिमालखबर

१२ फागुनमा भएको निर्वाचनमा प्रहरी नायब महानिरीक्षिक (डिआइजी) टपेन्द्रध्वज हमाल नेतृत्वको प्रहरी टोली खटिएको थियो । भुमिगत सशस्त्र समूह ‘तराई जनतान्त्रिक पार्टी मधेश’ ले आफ्नो सहमति बेगर निर्वाचनमा उम्मेद्वार बनेको भन्दै ज्यान मार्ने धम्की दिइरहेको थियो। उक्त समूहले उम्मेदवारहरुसँग चन्दासमेत माग गरेको थियो ।

धम्की र त्रासका बीच निर्वाचन सम्पन्न भए पनि कुनै अप्रिय घटना हुन नपाएको प्रहरी नायब महानिरीक्षिक हमालले बताएका छन् ।

डी भण्डारी, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>