समाचारआइतबार, फाल्गुण १३, २०६९

प्रधानन्यायाधीशलाई नेतृत्व दिए आकाश खस्दैनः ओली

हिमालखबर

वीरगन्जमा १३ फागुनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा पनि प्रधानन्यायाधीशले चुनावी सरकारको नेतृत्व लिएर चुनाव सम्पन्न गराएको उदाहरण दिंदै संक्रमणकालको उचित व्यवस्थापनका लागि प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनु अहिलेको बाध्यता भएको दाबी गरे ।

एक अर्को सन्दर्भमा उनले नेपालमा अनेकौ जातजाति भाषाभाषी मिलेर बसेकोले यहाँ जातीय क्षेत्रीय कुरा उठाउनु गलत भएकोमा जोड दिए । उनले आगामी मंसीरमा जसरी भएपनि चुनाव गराउनु पर्ने बताएका थिए ।

अली असगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>