समाचारमंगलबार, फाल्गुण १५, २०६९

सात सय चुल्ठे, मुन्द्रे प्रहरी नियन्त्रणमा

हिमालखबर

नियन्त्रणमा लिएकाहरूको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य सुरु गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ । उक्त अभियानअन्तर्गत लामो अशोभनिय कपाल पालेकाको कपाल निजको अभिभावकको रोहबरमा काटिएको, अब उपरान्त त्यस्ता प्रकारको गतिविधि पहिरन र हुलिया बनाइ नहिँड्ने चेतावनी दिएको प्रहरीले जनाएको छ ।

अभियान अन्तर्गत महाराजगन्जबाट ६५, बानेश्वरबाट ८३, बौद्धबाट ७१, कालिमाटीबाट ९३, बालाजुबाट १०५, बुढानिलाकण्ठबाट ५, साँखुबाट ५, गौशालाबाट ३२, कपनबाट ३९, कोटेश्वरबाट ११, कीर्तिपुरबाट पाँच, थानकोटबाट एक, स्वयम्भूबाट  ३१, जनसेवाबाट २२, दरवारमार्गबाट १७, कमलपोखरीबाट ३२, सोह्रखुट्टेबाट ४१, सिंहदरबारबाट ४२, गोगंबुबाट नौ र फर्पिङबाट चार जना नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>