समाचारमंगलबार, फाल्गुण १५, २०६९
युवा संघको मतगणना जारी
बुटवलस्थित एमाले अञ्चल कार्यालयमा जारी मतगणनामा अध्यक्ष पदमा महेश बस्नेतले अग्रता लिएका छन् । समाचार तयार पार्दासम्म बस्नेतले ५३० तथा निरज आचार्यले ४६० भोट पाएका छन् । बस्नेतलाई नेताहरू माधवकुमार नेपाल र केपी शर्मा ओली तथा आचार्यलाई झलनाथ खनालको समर्थन रहेको बताईन्छ ।
१५२ पदका लागि ३१९ जनाले उम्मेदवारी दिएका छन् भने १३ सय ८७ प्रतिनिधिले मतदान गरेका थिए ।
