समाचारमंगलबार, फाल्गुण १५, २०६९

सेनाद्वारा बम निस्क्रिय

हिमालखबर

विराटनगर विमानस्थल सुरक्षार्थ खटिएको सेनाको टोलीले १५ फागुन बिहान बम निस्क्रिय पारेको प्रहरीले जनाएको छ । बम प्लाष्टिकको झोलामा तार जोडेर राखिएको अवस्थामा फेला परेको थियो ।
बमस“गै फेला परेको नेकपा माओवादी(क्रान्तिकारी) नामक समूहको पर्चा भेटिएको थियो ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>