समाचारमंगलबार, फाल्गुण १५, २०६९
चुनावी भिडन्त राजावादी र गणतन्त्रवादीबीचः थापा
झापाको दमकमा १५ फागुनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा थापाले गैर–दलीय नेतृत्वमा सरकार चलाउँदा दलीय संयन्त्र आवश्यक पर्ने बताएका हुन ।
अध्यक्ष थापाले सबिधानसभाको नयाँ निर्वाचनमा राजासहितको प्रजातन्त्र र गणतन्त्रवादीहरुबीच लडाईं हुने उल्लेख गरे । चुनाबमा राजा सहितको प्रजातन्त्रको पक्षको नेतृत्व आफ्नो पार्टीले गर्ने र अर्को पक्षको नेतृत्व एमाओवादीले गर्ने थापाको भनाई थियो ।
गोपाल गर्तौला, झापा
