समाचारमंगलबार, फाल्गुण १५, २०६९

‘प्रधानन्यायाधीशको न्याय सम्पादन अधिकार गुम्यो’

हिमालखबर

बारको १५ फागुनमा बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा प्रधानन्यायाधीशले न्याय सम्पादनको काम गरिरहनु आचार संहिता विपरीत हुने उल्लेख छ । बारका महासचिव सुनिलकुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानन्यायाधीशज्यूले मन्त्रीपरिषद्को अध्यक्षता स्विकार गर्ने सार्वजनिक अभिव्यक्ति दिनु भएको परिप्रेक्षमा सम्माननीय प्रधानन्यायाधीशले न्याय सम्पादनको कार्य गरिरहनु न्यायाधीश आचार संहिता विपरीत हुनुको साथै यसले सम्माननीय प्रधानन्यायाधीशज्यूलाई नैतिक संकट परिसकेको तर्फ बार प्रधानन्यायाधीशज्यूको ध्यानाकर्षण गराउन चाहन्छौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>