थप समाचारमंगलबार, फाल्गुण १५, २०६९

भुटानी शरणार्थी शिविरमा आगलागी

हिमालखबर

शिविरको एल वन हट नम्बर ४४ का पूर्णबहादुर सुब्बाको घरबाट सल्किएको आगोले पाच घर जलेको छ । राति साढे ९ बजे सल्किएको आगोले पाँच वटा छाप्रा जलेको र आगो नियन्त्रणका क्रममा तीन वटा घर भत्काइएको प्रहरीले बताएको छ । शिविरमा सल्किएको आगो समयमै नियन्त्रणमा लिइएकाले ठुलो क्षति नभएको कंकालिनीमाई गणका सशस्त्र प्रहरी उपरिक्षक उत्तम थनेतले बताए ।
-कमल रिमाल/विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>