थप समाचारमंगलबार, फाल्गुण १५, २०६९
पोखरामा डुङ्गा सयर गर्दै प्रचण्ड
सडकमार्गबाट पत्नी सिता दाहालकासाथ पोखरा पुगेका दाहालले साँझ नै फेवातालमा डेढ घण्टा फेवातालमा डुङ्गा सयर गरेका थिए । उनले कास्कीका केही कार्यकर्तासँग भेटघाट गरेका छन् । दाहाल पोखरा आउनु नीजि भ्रमण भएको एकिकृत नेकपा माओवादी कास्कीले जानकारी दिएको छ । दाहाल दम्पती पोखराको होटल कान्तिपुरमा बसेकाछन् ।
माधव बराल, पोखरा
