समाचारबुधबार, फाल्गुण १६, २०६९

झापामा व्यावसायीमाथि गोली प्रहार

हिमालखबर

बिर्तामोडबाट सात लाख रुपियाँ लिएर फर्केका पोखरेललाई १६ फागुन दिउँसो मोटरसाइकलमा आएका एक समूहले सुरुङ्गामा गोली प्रहार गरेको प्रहरी नायब निरीक्षक भविन्द्र नेम्वाङले जानकारी दिए । पेटमा गोली लागेका पोखरेललाई उपचारका लागि धरान लगिएको छ ।

गोपाल गडतौला
, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>