समाचारबुधबार, फाल्गुण १६, २०६९

भट्टराई सरकार २४ फागुनसम्मः दाहाल

हिमालखबर

क्रान्तिकारी पत्रकार संघ कास्कीले १६ फागुनमा पोखरामा गरेको कार्यक्रममा बोल्दै दाहालले २४ फागुनपछि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन हुने उल्लेख गरे । उनले एक दुई दिनभित्रै राजनीतिक गतिरोध अन्त्य हुने र आगामी जेठमै चुनाव गर्न सकिने बताएका छन् ।

दाहालले निर्वाचन गराउन संविधानमा परेको बाधा फुकाउने तयारी कानून मन्त्रालयले गरिसकेको तथा प्रधानन्यायाधी रेग्मी सरकारको नेतृत्व गर्न राजी भएपछि प्रमुख दलहरु संविधानको बाधा अड्चन फुकाएर निर्वाचनमा जान लागि परेको बताए ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>