समाचारबिहीबार, फाल्गुण १७, २०६९

सबै नागरिकको मतदान अधिकार सुरक्षित गर्न कार्टर सेन्टरको आग्रह

हिमालखबर

सेन्टरद्वारा १७ फागुनमा सार्वजनिक प्रतिवेदनमा देश संक्रमणकालमा रहेको अवस्थामा हुन लागेको निर्वाचनमा कोही छुट्न नहुने उल्लेख छ । कार्टर सेन्टर नेपालका कार्यालय निर्देशक डेबिड ह्यामिल्टनले धेरै लाख नागरिक मतदानबाट बन्चित हुने अवस्था रहेको बताएका छन् ।

सेन्टरको प्रतिवेदनमा खास गरी महिला र युवा मतदानहरूको नाम दर्ता नभईसकेको भन्दै चिन्ता जाहेर गरेको छ । आगामी जुन भन्दा पहिला नै मतदाता नामावली सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न सेन्टरले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>