समाचारबिहीबार, फाल्गुण १७, २०६९

एम्बुलेन्सबाट गाँजा बरामद

हिमालखबर

बाराको सिमरास्थित ईलाका प्रहरी कार्यालयले १७ फागुनमा अमलेखगंजबाट मकवानपुर नेवारपानीका कृष्णबहादुर घले र एम्बुलेन्स चालक नवलपरासका चिन्तामणी सापकोटालाई पक्राउ गरेको हो ।

ना २ च ६७८० नम्बरको एम्बुलेन्सबाट १ सय ८० किलोग्राम गाँजा बरामद गरेको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । विशेष सुराकीको आधारमा गाँजा तस्करहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

अली असगर, वीरगन्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>