समाचारशुक्रबार, फाल्गुण १८, २०६९

सुदुरपश्चिममा इन्टरनेट वाइम्याक्स शुरु

हिमालखबर

कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीले १८ फागुनमा नेपाल टेलिकमद्वारा आयोजित समारोहमा वाइम्याक्स सेवाको शुभारम्भ गरे ।

वायरलेस प्रविधिमा आधारित यो सेवा नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा रहेको बताइएको छ ।

देशभर ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने नीति बमोजिम आरम्भ गरिएको यो सेवाबाट कम्तीमा २५६ किलोवाइट प्रतिसेकेन्डको दरले डाटा ट्रान्सफर गर्न सकिने जनाइएको छ । कुल दुई लाख लाइन वाइम्याक्स सेवा वितरण गर्ने योजना रहेको पनि सो अवसरमा जानकारी दिइयो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>