समाचारशनिबार, फाल्गुण १९, २०६९

मैले अडान छोडेको छैनः नेता नेपाल

हिमालखबर

प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउन नहुने बताउँदै आएका नेता नेपालले आफू पहिलाकै अडानमा रहेको १९ फागुनमा हिमालखबरसँगको कुराकानीमा बताएका छन् ।

उनले सञ्चार माध्यममा आएको ‘बाध्यताले प्रधानन्यायाधीशको नेतृत्व  स्वीकारिएको’ भन्ने भनाई सही नभएको उल्लेख गरे । राजधानीबाट प्रकाशित एउटा दैनिकले मात्रै आफ्नो वास्तविक भनाई प्रकाशन गरेको नेता नेपालको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>