समाचारआइतबार, फाल्गुण २०, २०६९

देशभरका निजी शिक्षण संस्था बन्द

हिमालखबर

अखिल क्रान्तिकारीले विद्यार्थी बोकेर फर्कदै गरेको बसमा आगजनी गरेको थियो ।

एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंको गोल्डेनगेट कलेजमा संगठन खोल्न नदिएको भन्दै केही दिनअघि कलेजका दुईवटा बसमा आगो लगाएको थियो ।

उक्त घट्नाको विरोधमा निजी शैक्षिक संस्थाको संगठन एसोसिएसन अफ प्राईभेट इन्टिच्युसन अफ नेपाल (अपिन) ले बन्दको आह्वान गरेको हो ।

बन्दका कारण देशभरका झण्डै ७५ लाख विद्यार्थीको पढाई प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>