समाचारआइतबार, फाल्गुण २०, २०६९

दिल्लीको धम्कीपछि प्रधानन्यायाधीश स्वीकारियो: विजुक्छे

हिमालखबर

फागुन २० मा धरानमा भएको पत्रकार भेटघाट कार्यक्रममा बिजुक्छेले भने, “दिल्लीको धम्कीपछि मात्रै विपक्षीहरुले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन राजी भएका हुन् ।” विजुक्छेले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने बारेमा केही समय अगाडि दिल्लीमै सहमति भएको दाबी गरे ।

उनले न्यायपालिकाका प्रमुखले सरकारको नेतृत्व कुनै हालतमा पनि गर्न नपाउने भन्दै त्यस्तो भएमा आफ्नो पार्टीले त्यसलाई स्वीकार नगर्ने चेतावनी दिए । न्यायापालिकाका व्यक्तिलाई देशको बागडोर दिए देशमा निरंकुशता हाबी हुने अध्यक्ष बिजुक्छेको तर्क थियो ।

सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>