थप समाचारसोमबार, फाल्गुण २१, २०६९

अखिल क्रान्तिकारीले निजी शैक्षिक संस्था बन्द गरायो

हिमालखबर

जबर्जस्ती सङ्गठन खोल्न दबाब दिएको, चन्दा मागेको र विद्यार्थी चढेको बसमा आगजनी गरेको विरोधमा निजी विद्यालयको संगठन (अपिन) ले २० फागुनमा शैक्षिक संस्था बन्द गरेको थियो । अपिनको बन्दको विरोधमा आज अखिल क्रान्तिरकारीले पनि निजी शैक्षिक संस्था बन्द गराएको हो ।

बन्दका कारण देशभरका झन्डै २० हजार विद्यार्थीहरूको पठनपाठनमा असर पुगेको छ भने कक्षा १२ को प्रिबोर्ड परीक्षा समेत प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>