थप समाचारबुधबार, फाल्गुण २३, २०६९

फरार प्रहरी जवान भारतबाट पक्राउ

हिमालखबर

पक्राउ परेका प्रहरी प्रजा ।

दोलखा प्रहरीको आग्रहमा पर्साको इलाका प्रहरी कार्यालय ठोरीको टोलीले मकवानपुरको राक्सीराङ घर भएका प्रहरी जवान खेमराज प्रजालाइ आज नरकटियागन्जबाट पक्राउ गरेको हो ।

दोलखाका पसलहरुबाट चोरी भएका करिब एक ट्रक सामान प्रजाको डेराबाट बरामद भएपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो । जिल्ला प्रशासन कार्यालयका सुरक्षा गार्ड रहेका प्रजा ३ फागुनमा प्रहरी हिरासतबाट फरार भएका थिए ।
अलीअसगर, बीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>