थप समाचारबिहीबार, फाल्गुण २४, २०६९
हात्तीको आक्रमणबाट मृत्यु
बिहान ७ बजेतिर चिया बगानमा औषधी छिट्दै गर्दा अचानक आएको जंगली हात्तीले गोपीलाल बिकको ज्यान लिएको प्रहरीले जनाएको छ ।
अहिले त्यहाँको चिया बगानमा तिनवटा जंगली हात्ती बसिरहेका छन् ।
पूर्वोत्तर झापाका शन्तिनगर, बाहुनडाँगी, बुधबारे, शनिश्चरे लगायतका गाबिसमा बर्षेनी जंगली हात्तीले जनधनको क्षति गर्नेगरेको छ ।
गोपाल गडतौला

