थप समाचारशुक्रबार, फाल्गुण २५, २०६९

तीब्र विरोधपछि जनकपुर बन्द फिर्ता

हिमालखबर

स्थानीय २५ वटा युवा कमिटी र क्लबहरु, ब्यवसायीहरु र नागरिक अगुवाहरुले बन्दको प्रतिकारमा उत्रिने चेतावनी दिएपछि जनकपुर बन्द हटेको हो ।

गृहमन्त्री विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिले जिल्ला परिषदमा आफ्ना प्रतिनिधिहरुलाई सहभागी नगराइएको र हातपात भएको भन्दै जनकपुर बन्द गराउँदै आएको थियो ।

फोरक लोकतान्त्रिका केन्द्रीय सदस्य सञ्जयकुमार साहका अनुसार १५ दिने परिक्रमा शिवरात्रि र एसएलसी परीक्षालाई ध्यानमा राख्दै जनकपुर बन्द कार्यक्रम फिर्ता लिइएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>