समाचारशुक्रबार, फाल्गुण २५, २०६९

केही दिनमै चुनावी सरकारः खनाल

हिमालखबर

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीको महाधिवेशन २५ फागुनमा विराटनगरमा उदघाटन गर्दै एमाले अध्यक्ष खनालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुने बताएका हुन् । उनले भने, “विभिन्न विकल्पमा छलफल भए पनि सहमति हुन नसक्दा मुलुकलाई निकास दिन प्रधानन्यायाधीश रेग्मीको नेतृत्व स्वीकार गरिएको हो ।”

उनले केही दिनमै रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन हुने र सकेसम्म जेठमै नभए कार्तिक अन्तिमसम्ममा संविधानसभाको चुनाव हुने बताए ।

एमालेमा अध्यक्ष खनाल चुनावी सरकारका पक्षमा रहे पनि केन्द्रीय समितिका अधिकांश सदस्यहरु त्यसको विपक्षमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>