समाचारशनिबार, फाल्गुण २६, २०६९

प्रेस चौतारीको नयाँ नेतृत्व चयन आज

हिमालखबर

सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि अध्यक्ष पदमा राजेन्द्र अर्याल र विष्णु रिजालको उम्मेद्वारी परेको छ । यसैगरी वरिष्ठ उपाध्यक्ष पदका लागि शरद अधिकारी, दुर्गाप्रसाद शर्मा र प्रकाश खतिवडाको उम्मेद्वारी परेको छ ।

महासचिव पदमा माधव नेपाल, लक्की चौधरी र बद्री खनालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

जम्मा ५९ पदको नयाँ कार्यसमिति चयनका लागि दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म मतदान हुने कार्यक्रम तय भएको छ ।

२५ फागुनदेखि शुरु भएको महाधिवेशनको नेकपा एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>