थप समाचारबिहीबार, चैत्र १, २०६९

पत्रकार लिम्बु मृत भेटिए

हिमालखबर

लिम्बु संघको महाधिवेशन सकेर इटहरीमा आफ्ना साथी देवेन्द्र सुर्केलीसँग सुतेका लिम्बु १ चैत विहान मृत भेटिएको पत्रकार सेन्छेलुङ लिम्बुले जानकारी दिए । आरआर क्याम्पसबाट आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्दै गरेका लिम्बु गोर्खा साप्ताहिकका कार्यकारी सम्पादक तथा मलेसियाबाट प्रकाशित नेपाल पृष्ठभूमि साप्ताहिकका सम्पादक थिए ।

इटहरा–५ स्थायी घर भएका लिम्बुका श्रीमती र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>