थप समाचारबिहीबार, चैत्र १, २०६९

सेनाको पृतनापति सम्मेलन शुरु

हिमालखबर

जंगी अड्डा कार्यालय, महानिर्देशनालय, विभाग र निर्देशनालय प्रमुखहरु साथै पृतनापतिहरुको सहभागिता रहने पृतनापति सम्मेलन जंगी अड्डा काठमाडौंमा शुरु भएको छ ।

नियमित वार्षिक रुपमा हुने पृतनापति सम्मेलन सेनाको आन्तरिक नीति निर्माणका लागि महत्वपूर्ण मानिन्छ ।
सम्मेलनमा अवकाश प्राप्त महारथी र रथीहरु समेत आमन्त्रित रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>