समाचारबिहीबार, चैत्र १, २०६९
न्यायिक इतिहासमा कालो दिनः बार एशोसिएसन
नेपाल बार एशोसिएसनले १ चैतलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा घोषणा गरेको छ ।
आजै बसेको नेपाल बारको आकस्मिक बैठकको निर्णय विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै बारले रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष पदबाट तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
विज्ञप्तीमा नेताहरुले देशलाई प्रतिगमनतर्फ लगेको आरोप लगाइएको छ ।
