समाचारशुक्रबार, चैत्र २, २०६९

२२ दलको बैठक दिउँसो बस्ने

हिमालखबर

२ चैत दिउँसो २ बजे नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकले कस्ता प्रकृतिका विरोधका कार्यक्रम सार्वजनिक गर्ने भन्ने विषयको टुंगो लगाउने नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी दिए ।

दलहरु तत्काल बन्दका कार्यक्रम ल्याउन नहुने मानसिकतामा रहेका कारण शुरुमा अरु नै कार्यक्रम घोषणा गरिने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>