समाचारशुक्रबार, चैत्र २, २०६९

चार दलबीच भएको सहमतिपत्र जलाइयो

हिमालखबर

नेकपा–माओवादीले २ चैतमा काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिका अगाडि चार दलबीच भएको सहमति पत्र जलाएको छ । यस्तै विभिन्न जिल्लामा जिल्ला अदालत अगाडि नेकपा–माओवादीसँगै अन्य साना दलहरुले पनि सहमतिपत्र जलाएका छन् ।

सहमति पत्र जलाउँदै नेकपा–माओवादीका सचिव सीपी गजुरेलले आन्दोलनबाटै वर्तमान सरकार हटाई छाड्ने दाबी गरेका छन् । काठमाडौंमा सहमति पत्र जलाउने क्रममा नेकपा–माओवादीका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप समेत भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>