समाचारमंगलबार, चैत्र ६, २०६९

दुर्घटनामा उपसचिवको निधन

हिमालखबर

रत्नपार्कबाट सिनामंगगलका लागि छुटेको बा १ ह ३६५१ नम्बरको सफा ट्याम्पोमा चढेका श्रेष्ठको टाउको अचानक झ्यालको डण्डीमा ठोक्किँदा बेहोस भएका थिए । बेहोस श्रेष्ठको नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेहोस श्रेष्ठलाइ पहिले टेम्पोमा रहेका अन्य यात्रीले रातोपुलको वेल केयर अस्पतालमा पुर्‍याएका थिए । पछि आफन्तले थप उपचारका लागि नर्भिक अस्पतालमा पुर्‍याए पनि श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याम्पो चालक काठमाडौं जोरपाटी बस्ने अशोक तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>