थप समाचारबुधबार, चैत्र ७, २०६९

१३ किलो चरेशसहित तीन भारतीय पक्राउ

हिमालखबर

वीरगन्ज भन्सारको राजश्व गस्ती टोलीले ६ चैत राति ९ बजे भारतको रक्सौलतर्फ जाँदै गरेका तीनजना भारतीय नागरिकलाई चेकजाँचको क्रममा १३ किलो लागुपदार्थ चरेशसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको पश्चिमी चम्पारणका ५० वर्षीय सुरदास महतो, २४ वर्षीय सुनिल महतो र १९ वर्षीय इरफान अन्सारी रहेको सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्र थापाले जानकारी दिए ।

अलीअसगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>