रमझमबुधबार, चैत्र ७, २०६९

इशानी श्रेष्ठ नयाँ मिस नेपाल(फोटो फिचर)

हिमालखबर

राजधानीमा ७ चैतमा द हिडन ट्रेजरले आयोजना गरेको १९ औ संस्करणको मिस नेपाल विजेता श्रेष्ठलाई अघिल्लो वर्षकी मिस नेपाल श्रृष्टि श्रेष्ठले ताज पहिर्याएकी हुन । श्रेष्ठले उपाधीसँगै नगद रु. ५० हजार पुरस्कार प्राप्त गरिन् । उनले यसवर्षको मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

सिन्धुलीकी रोजिशा शाही फस्ट रनर अप तथा काठमाडौंकी सृतिमा शाह सेकेन्ड रनर अप भईन । शाहीले रु ३५ हजार र शाहले रु. २५ हजार नगद पुरस्कार जितिन ।

तस्वीरहरूः विक्रम राई/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>