समाचारबुधबार, चैत्र ७, २०६९

निर्वाचन आयोगमा उप्रेतीसहितको नाम सिफारिस

हिमालखबर

नयाँ बानेश्वरस्थित समितिको सचिवालयमा बसेको ७ चैतको बैठकले आयोगका प्रमुख आयुक्तमा निलकण्ठ उपे्रती तथा आयुक्तहरुमा दोलखबहादुर गुरुङ, डा अयोधीप्रसाद यादव, रामभक्त पिबी ठाकुर र इला शर्माको नाम सिफारिस गरेको हो ।

प्रमुख आयुक्तका लागि सिफारिस भएका उप्रेतीले यसअघि आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालिसकेका छन् । गुरुङ र यादव पनि यसअघि आयुक्त नै थिए ।

प्रमुखका लागि उप्रेती तथा आयुक्तमा गुरुङ र यादवका नाममा प्रमुख राजनीतिक शक्तिबीच केही दिन अघि नै सहमति भइसकेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>