समाचारआइतबार, चैत्र ११, २०६९
नेकपा-माओवादीसहितका दलहरुको बैठक बस्दै
नेकपा-माओवादी केन्द्रीय कार्यलय बुद्धनगरमा बस्ने बैठकले आन्दोलनका थप कार्यक्रम तय गर्ने बुझिएको छ ।
प्रधानन्यायाधीश खिलरा रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारको विरोध गर्दै आएका नेकपा-माओबादी सहितका दलहरुले सर्वपक्षीय गोलमेच सम्मेलनबाट दलीय नेतृत्वमा सरकार गठनको माग गरेका छन ।
