समाचारआइतबार, चैत्र ११, २०६९

नेकपा–माओवादीसहितका दलहरुद्वारा आन्दोलनको घोषणा

हिमालखबर

नेकपा–माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा ११ चैतमा बसेको नेकपा–माओवादी सहितका साना दलहरुको बैठकले १५ देखि २५ चैतसम्मका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

वर्तमान सरकार खारेज गरेर दलरुकै नेतृत्वमा सरकार गठन गर्नुपर्नेमा जोडदिदै आन्दोलनका कार्यक्रम घोषणा गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिए ।

उनीहरुको कार्यक्रम अन्तर्गत नेपाल बन्द पनि समावेश छ । नेपाल बन्दले सर्वसाधारण नागरिकलाई सास्ती, व्यवसायिक क्षेत्रमा नकारात्मक प्रभाव र आम जनताको जनजीवन कष्टकर हुने भएकोले बन्दको कार्यक्रम नगर्न सर्वसाधारणहरुले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>