समाचारसोमबार, चैत्र १२, २०६९

एमाओवादीकै कारण असारमा निर्वाचन हुन्नः नेपाल

हिमालखबर

एमाले गोठाटारले ११ चैतमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले एमाओवादीको चुनाव गराउने चाहना नभएकै कारण असारमा चुनाव नहुने दाबी गरेका छन् ।

विगतमा पनि एमाओवादीकै कारण संविधानसभाले संविधान बनाउन नसकेको आरोप लगाउँदै नेता नेपालले एमाओवादीकै कारण संविधानसभा भङ्ग भएको बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>