थप समाचारबुधबार, चैत्र १४, २०६९

मिथिला परिक्रमा पर्व सम्पन्न

हिमालखबर

परिक्रमाको विश्रामस्थलमध्येको एक कञ्चनवनमा होली गीत गाउँदै मिनापका सदस्यहरु ।

अनेकतामा एकताको विशिष्ट उदाहरणका रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुने परम्परा छ ।

नेपाल र भारतका विभिन्न स्थानको एक सय ३० किलोमिटरको क्षेत्रमा गरिने यो परिक्रमा सहभागी भए पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्ति हुने जनविश्वास छ ।

परिक्रममा नेपाल र भारतलगायत अन्य राष्ट्रका लाखौँ आस्थावान तीर्थयात्रीहरु सहभागी हुने गदर्छन् । अन्तगृह परिक्रमा गर्नका लागि रातिदेखि नै श्रद्धालुहरु जय सीताराम, जयसीतारामको ध्वनि घन्काउँदै परिक्रमा मेलामा सामेल भएका थिए ।

मिथिला क्षेत्रमा १५ दिने परिक्रमा सम्पन्न भएकोे भोलिपल्ट फागु पर्व मनाइने चलन छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>