समाचारसोमबार, चैत्र १९, २०६९
सेतोपाटी अनलाईन पत्रिका शुरु
सेतोपाटी डटकम ललितपुरको झम्सिखेलबाट १९ चैतमा शुरु भएको हो । अनलाईनको औपचारिक उद्घाटन भने २० चैतमा मात्रै हुने पत्रकार अमित ढकालले जानकारी दिए ।
सेतोपाटीमा राजनीति, समाज, बजार, कला, खेल, विशेष, विचार, अडियो/भिडियो, समाचार, तर्क, पाठक प्रतिक्रिया लगायतका स्तम्भ राखिएका छन् । सेतोपाटीको फेसबुक र ट्विटर एक सय भन्दा बढीले शेयर गरिसकेका छन् ।

