प्रहरीका अनुसार वन विभागको जग्गामा बनाउन लागेको उक्त अवैध भवन ढल्दा मृत्यु हुनेहरुमा अधिकांश मजदुरहरु छन् । त्यसैगरी मर्नेहरुमा ११ जना बालकहरुमात्रै छन् भने २० जना अँझै वेपत्ता छन्, उनीहरु ढलेको भवनले पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
भवन भत्किनुको कारण अँझै थाहा हुन सकेको छैन ।