रमझमबुधबार, जेठ १७, २०६९
शिल्पीको कथावाचन
जीवन बराल, दुर्गा बराइली र चन्द्र पाण्डेले अभिनय र वाचनका माध्यमबाट नाटक प्रस्तुत गरेका थिए।
सामान्य साप्ताहिक पत्रिका चलाएर गर्जो टार्ने सम्पादकको मनोवाद भएको प्रवास मा सुदाम छत्कुलीले सशक्त अभिनय गरे। नाटकलाई घिमिरे युवराजले परिकल्पना तथा निर्देशन गरेका हुन्। समाजका सामान्य मानिसका कुरा समेटेर नाटक मञ्चन गरेको निर्देशक घिमिरेले बताए।
१६-३२ जेठ २०६९ हिमाल खबरपत्रिकाबाट
