समाचारबिहीबार, चैत्र २९, २०६९

चुनावको माहोल तयार भयोः उप्रेती

हिमालखबर

काठमाडौंमा २९ चैतमा महिला, कानुन र विकास मञ्चले तयार पारेको ‘नेपालमा नागरिकताको प्रमाण पत्र प्राप्तिको अनुमानित अवस्था’ शीर्षकको प्रतिवेदन सार्वजनकि गर्दै प्रमुख आयुक्त उप्रेतीले यस्तो धारणा राखेका हुन । उनले एक महिनामा सबै काम सकेर निर्वाचनमा जानु पर्ने बताए ।

देशमा चुनावको चहल पहल सुरू भएको तथा चारै तिरबाट चुनावको मिति घोषणा गर्ने दवाव आएको पनि उनले कार्यक्रममा उल्लेख गरे । अन्तरिम चुनावी  मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले चितवनमा आजै आयोजित कार्यक्रममा निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

आज सार्वजनिक गरिएको प्रतिवेदन अनुसार १६ वर्ष उमेरका ४३ हजार ४६ सय ४६ जनासंग नागरिकता छैन् ।

मीना शर्मा, काठमाण्डौ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>