समाचारशुक्रबार, चैत्र ३०, २०६९

आगो निभाउन गुल्मी सदरमुकाम बन्द

हिमालखबर

तीन दिनदेखि लागेको आगो नियन्त्रणमा स्थानियले चासो नदेखाएको भन्दै उद्योग वाणिज्य संघले ३० चैतमा तम्घास बजार बन्द गराएको हो । २८ चैतदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र केही सरोकारवाला वाहेक अरु रमिते बनेर बसेका छन् ।
उद्योग बाणिज्य संघ, गुल्मीका महासचिव कृष्ण पोख्रेल धार्मिक महत्व र जैविध विविधता भएको क्षेत्रमा भएको आगलागीले थप क्षति नहोस् भनेर बन्द आव्हान गर्नु परेको हो ।

पश्चिमाञ्चल बस व्यावसायी समिति र गुल्मी यातायात व्यावसायी संघसंग समन्वय गरेर स्थानीयलाई आगो निभाउन रेसुङ्गा क्षेत्रसम्म लैजाने र ल्याउने व्यबस्था गरिएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए ।

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>