समाचारशनिबार, चैत्र ३१, २०६९

पत्रिका बोकेको गाडी जलाइयो

हिमालखबर

वा ९ च ६६५८ नं को डेलिभरी भ्यान ३१ चैत बिहान जलाइएको कान्तिपुर दैनिकका काभ्रे प्रतिनिधी मनोज बस्नेतले जानकारी दिए । उनीहरूले चालकलाई अपहरण गरेर गाडी जलाएका हुन ।

बस्नेतका अनुसार भक्तपुर पलाँसेबाट चालकलाई नियन्त्रणमा लिएर पकुचा लागि गाडी जलाएका हुन ।  राजेश अधिकारीद्वारा हस्ताक्षरित पर्चामा बन्दमा असहयोग गरेकाले जलाएको उल्लेख छ ।
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>