समाचारमंगलबार, बैशाख ३, २०७०

आयुक्त नियुक्ति बारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

हिमालखबर

प्रविणकुमार लाभ र हरेराम साहले दायर गरेको रिटमा ३ बैशाखमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश गिरिशचन्द्र लालको इजलासले लिखित जवाफले माग गरेको हो ।

अन्तरिम संविधानको धारा १२८ को उपधारा ३ र ७ विपरित कार्यकाल सकिएका निलकण्ठ उप्रेती, दोलखबहादुर गुरुङ र अयोधिप्रसाद यादवलाई पुनः नियुक्त गरेको भन्दै ७ चैतमा रिट परेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>