समाचारशनिबार, बैशाख ७, २०७०

एक महिनामा क्षेत्र निर्धारणको काम सकिन्छः खनाल

हिमालखबर

एमाले धादिङ सम्पर्क मञ्चले ७ बैशाखमा बल्खुमा गरेको कार्यक्रममा अध्यक्ष खनालले क्षेत्र निर्धारण जटिल नरहेकाले एक महिनामा सकिने दावी गरेका छन् ।

अध्यक्ष खनालले ‘राष्ट्रपतिले ४ पटकसम्म कू गर्न खोजेको’ भन्ने बाबुराम भट्टराईको भनाई निराधार र कपोकल्पित रहेको पनि बताए ।

उनले कू को कुनै प्रयास नभएको र त्यो सम्भावना पनि नरहेको टिप्प्णी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>