समाचारसोमबार, बैशाख ९, २०७०

मन्त्रिपरिषद् अध्यक्षद्वारा सेनाको प्रशंसा

हिमालखबर

मुलुकको कार्यकारी प्रमुखका हैसियतले ९ बैशाखमा पहिलो पटक नेपाली सेनाको मुख्यालय निरिक्षण गर्न पुगेका अध्यक्ष रेग्मीले नेपाली सेनालाई आधुनिकीकरण गर्न र जनताको सेना बनाउन सरकारले सकेको सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

रेग्मीको यो निरीक्षण भ्रमण सरकार प्रमुखले गर्ने नियमित भ्रमण अन्तर्गत भएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा मन्त्रीहरू, मुख्य सचिव, रक्षा सचिवलगायतका अधिकारीहरूको पनि सहभागिता रहेको नेपाली सेनाका प्रवक्ता सुरेशराज शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>