थप समाचारशुक्रबार, बैशाख २०, २०७०
तरकारीबाट विकास
बेमौसमी तरकारी उत्पादनका लागि प्रसिद्ध मकवानपुरको पालुङ आलु उत्पादनका लागि थप उर्वरभूमि मानिन्छ । यस वर्ष समयमै पानी परेपछि पालुङमा आलुको उत्पादन बढ्ने जिल्ला कृषिविकास कार्यालय मकवानपुरको अनुमान छ ।
पालुङबाट निकासी हुने तरकारीे कर गतवर्ष ३० लाख संकलन भएको आर्थिक विकास सहयोग समिति दामनपालुङले जनाएको छ ।
संकलित कर वापतको रकम यहाँको विकास निर्माणमा खर्चिने गरिन्छ । तरकारी उत्पादन बढेसँगै पालुङ्को विकास बढ्छ ।
सुरजकुमार भुजेल, पालुङ
