समाचारआइतबार, बैशाख २२, २०७०

लोडसेडिङ एक घण्टा घट्यो (तालिका सहित)

हिमालखबर

नदीमा पानीको वहाव बढेको र भारतबाट विद्युत आयात बढाइएकाले २२ बैशाखदेखि लोडसेडिङग एक घण्टा घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आजदेखि लागुहुने गरी दैनिक आठ घण्टा लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार तय गरिएको तालिका अनुसार बिहानको समयमा चार घन्टा र साँझको समयमा चार घन्टाविद्यतु कटौती हुनेछ ।

कुलेखानी जलविद्यतु गृहमा भएको आगलागीपछि ध्वस्त भएको ट्रान्सफर्मरको मर्मत सकिएपछि लोडेसिडिङ थप कटौती हुने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>