थप समाचारशनिबार, बैशाख २८, २०७०

संयन्त्र खारेजीको माग गर्दै जिल्ला प्रशासन घेराउ

हिमालखबर

फाइल तस्बीर

चार दलको राजनीतिक समिति खारेज गरी चुनावी वातावरण तयार पार्न माग गर्दै राप्रपा नेपालले वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय अगाडी दिउँसो एक घण्टा धर्ना दिएका छन् ।

राप्रपा नेपालले वर्तमान सरकारमा चार दलको नियन्त्रण रहेसम्म निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै समिति विघटनका साथै चार दलको सिफारिसमा संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई समेत बर्खास्त गर्नुपर्ने माग गरेको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>