समाचारबुधबार, जेठ १, २०७०

बारा-पर्सा औद्योगिक करिडोर हडतालमुक्त घोषणा

हिमालखबर

बारादेखि पर्सासम्मको औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानहरु निर्वाधरुपमा सञ्चालन गर्न तथा रोजगारदाता र श्रमिकवीचको सम्बन्ध सौहार्दपूर्ण बनाउन वीरगञ्जमा सरोकारवालाहरुले सामूहिक हस्ताक्षर गरेका छन् ।

गृहसचिव नवीन घिमिरेको उपस्थितिमा वीरगन्ज उद्योग वाणिज्य संघ, श्रम मन्त्रालय र विभिन्न ट्रेड यूनियनहरु बीच साझा प्रतिवद्धतामा ३१ बैशाखमा हस्ताक्षर भएको हो ।

प्रतिवद्धतामा औद्योगिक क्षेत्रलाई बन्द र हड्ताल मुक्त बनाएर शान्ति क्षेत्र घोषणा गर्ने, वीरगञ्जदेखि पथलैयासम्मकोृ औद्योगिक करिडोरलाई नेपाल सरकारले औद्योगिक क्षेत्र घोषणा गर्ने लगायतका १९ वटा बुँदा समेटिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>